आज ७ हजार ९ सयले सुनको मूल्य घट्यो
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपौँयाले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज घटेर २ लाख […]