गोरखा-१बाट निर्वाचनको उम्मेदवार सुदन गुरुङ
हामी नेपाल अभियानका अगुवा सुदन गुरुङले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखा-१ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्। गुरुङले आज शुक्रबार सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु।’ यसअघि उनी गोरखा-२ बाट उम्मेदवार बन्ने चर्चा चलेको थियो। गत […]