विश्वभर उच्च क्षमताको र्यामको अभाव
चीनसहित विश्वभर पछिल्लो केही महिनादेखि र्यान्डम एक्सेस मेमोरी (र्याम) को मूल्य तीव्र रूपमा बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता (एआइ) मा आधारित लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) एपहरू जस्तै च्याटजीपीटी र जेमिनीको प्रयोग र विस्तारसँगै उच्च क्षमताको ¥यामको माग अत्यधिक बढेपछि बजारमा अभाव देखिएको हो । विश्वका प्रमुख तीन र्याम उत्पादनकर्ता कम्पनी—सामसङ, एसके हाइनिक्स र माइक्रोन—एआई तथा […]