चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । शिक्षक पेशाको गरिमा, त्याग र समाज निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्र वैदेशाख २०८३ वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा […]