आज हनुमान जन्मजयन्ती मनाइँदै
आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा हनुमान प्रति विशेष पूजाआराधना गर्ने परम्परा रहेको छ । आजको दिन हनुमानको पुजाआराधना गरेमा बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख सङ्कटबाट मुक्ति मिल्ने विश्वास छ । यस अवसरमा राजधानीसहित देशभरका हनुमान मन्दिरहरूमा भक्तजनको भीड लाग्छ । विशेषगरी […]