विश्वभर इस्वी संवत् २०२६ सुरु
जदेखि इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ। सन् २०२५ को बिदाइसँगै विश्वभर नयाँ वर्षको स्वागत गर्दै शुभकामना आदान–प्रदान भइरहेको छ। नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न मुलुकमा उत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोह आयोजना गरिएको छ। नेपालमा पनि राजधानी काठमाडौंसहित पोखरा, सौराहा, ठमेल, बौद्धलगायत स्थानमा नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। सर्वसाधारण, […]