हरिद्वारमा भागदौड, ६ जनाको मृत्यु
भारतको उत्तराखण्ड राज्यस्थित तीर्थस्थल हरिद्वारामा पर्ने मानसादेवी मन्दिरमा भागदौड मच्चिएको छ । भागदौडका क्रममा ६ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार घटनामा अरु थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार हालसम्म ३५ जनालाई अस्पताल लगिएको छ । मानसादेवी मन्दिरलाई हरिद्वारको पाँच तीर्थमध्ये एक मानिन्छ । प्रारम्भीक जानकारीअनुसार […]