निरोगी नेपाल : स्वस्थ नेपाली
आगामी वर्ष २०८२ ८३ को बजेटमा निरोगी नेपाल स्वस्थ्य नेपालीलाई फोकस गरेको छ । बजेटले उच्च रक्तचाप, मुटु, मधुमेह, मृगौला, कलेजो र क्यान्सर लगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्टीकृत सेवा विस्तार गरिनेछ। सातै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार गरिने जनाएको छ। फागुन महिनामा नसर्ने रोगको सघन […]