६० हजार जनामा डेंगी संक्रमण हुने : सरकारद्धारा सचेतना शुरु
नयाँ मौद्रिक नीति आएसँगै वित्तिय संस्थाहरुले व्याजदर घटाउने भएका छन् । सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बुधबार एक कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो। यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान […]