नासाले मंगल ग्रहको ज्वालामुखी तस्बिर खिच्यो
नासाको २००१ मार्स ओडिसी अर्बिटरले रेड प्लानेट (मंगल ग्रह)मा २० किलोमिटर अग्लो ज्वालामुखीको आश्चर्यजनक तस्वीर खिचेको छ। बिहानको समयमा माथिल्लो वायुमण्डलबाट खिचिएको तस्बिरमा आर्सिया मोन्समा ग्रिन हेज (हरियो धुवाँ) देखिन्छ। हवाईमा अवस्थित र सिफ्लोर (समुद्रको भुइँबाट) नौ किलोमिटर माथि उठेको पृथ्वीको सबैभन्दा ठूलो ज्वालामुखी शिखर मौना लोआ भन्दा आर्सिया मोन्स समिट लगभग दोब्बर अग्लो भएको […]