‘शीला की जवानी‘- फराह खानको सबैभन्दा सस्तो गीत
फराह खानले आफ्नो हिट गीत ‘शीला की जवानी’को बारेमा ठूलो खुलासा गरेकी छिन् । आफ्नो एउटा भिडियो भ्लगमा फराह खानले यो गीत निकै कम बजेटमा बनाएको बताएकी छिन् । फराहले गीतको लागि कुनै सेट नभएको पनि बताइन् । वास्तवमा, हालै फराह खानले अभिनेत्री मानसी पारेखको घर गएर आफ्नो आगामी गुजराती फिल्म ‘शुभचिन्तक’ को बारेमा कुरा […]