‘सितारे जमीन पर’ चर्चित
आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ ले राम्रो कमाइ गरिरहेको छ। १२ औं दिनमा कमाइको हिसाबले यस फिल्मले तीन ठूला बलिउड फिल्मलाई पछाडि पारेको छ। पहिलो दिन बक्स अफिसमा यस फिल्मले १०।७ करोड भारतीय रुयैयाँ ओपनिङ थियो। जुन आमिर खानको फिल्मको लागि यो आंकडा धेरै कम थियो। तर, त्यसपछिका दिनहरूमा फिल्मले बलियो पकड […]