राष्ट्रपति पौडेलद्वारा चेम्बरको हीरक जयन्ती उद्घाटन
रामचन्द्र पौडेलले नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारण सभा (हीरक जयन्ती वर्ष) उद्घाटन गरेका छन्। उक्त अवसरमा आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने ९ जना तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिएको छ। चेम्बरका पूर्व अध्यक्षहरूको नाममा स्थापना गरिएका मेमोरियल अवार्डमार्फत व्यापार, उद्योग, कृषि, पर्यटन, सामाजिक सेवा तथा ट्रेड लजिस्टिक्स लगायत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई […]