हुम्लामा वर्षाभएसँगै हिमपात, जनजीवन कष्टकर
हुम्लामा हिमपात भएको भएको छ। गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलोपटक हिउँ पर्न थालेको हो। निकै लामो समय हिउँ नपर्दा चिन्तित किसान हिउँ पर्न थालेपछि खुसी भएका छन्। हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी वरपरे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले […]