श्रीमानद्धारा श्रीमतीको हत्या
ललितपुरमा एक जना महिलाको हत्या भएको छ। गोदावरी नगरपालिका १४ ठचोमा एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। श्रीमती कमलामाया खड्गीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान निरोजलाई पक्राउ गरेको छ। उनीहरूको घर चन्द्रागिरि नगरपालिका हो तर केही समयदेखि एउटा टहरा भाडामा लिएर ठचोमा बस्दै आएका थिए। शनिबार […]