नेपाल अमेरिकासँग पराजित
आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पाँचौँ सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत पाँचौँ सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०७ रनले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको […]