चिरञ्जीवी अधिकारीलाई ‘चितवन आईसीटी एक्सलेन्स अवार्ड २०२५’
क्यान महासंघ चितवन शाखाको २०औँ वार्षिक साधारणसभा अध्यक्ष विष्णु प्रसाद लामिछानेको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भएको छ। चितवनको बढ्दो सूचना तथा सञ्चार प्रविधि इकोसिस्टमका लागि यो एक महत्त्वपूर्ण कोसेढुंगा हो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा क्यान महासंघ चितवन शाखाका संस्थापक कोषाध्यक्ष तथा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिञ्जीवी अधिकारीको उपस्थिति रहेको थियो। चिञ्जीवी अधिकारीलाई ‘चितवन आईसीटी एक्सलेन्स अवार्ड […]