इजरायलसँग व्यापार बन्द गर्न संयुक्त राष्ट्रसंघको आगह
संयुक्त राष्ट्र संघका विज्ञ फ्रान्सेस्का अल्बानिजले दर्जनौँ बहुराष्ट्रिय कम्पनीलाई इजरायलसँग व्यापार गर्न बन्द गर्न आग्रह गरेका छन्। सँगसँगै उनले चेतावनी दिएकी छन्, ‘व्यापार जारी राखे गाजा र कब्जा गरिएको वेस्ट बैंकमा जारी युद्ध अपराधमा संलग्न मानिनेछ।’ फ्रान्सेस्का अल्बानिजले संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै यसलाई नरसंहारको अर्थतन्त्र भनेको बीबीसीले जनाएको छ । […]