१०७ वर्षीया वृद्धाद्वारा मतदान
इलामको चुलाचुुली गाउँपालिका-६ तोरीबारी स्थित गीताञ्जली आवि मतदान केन्द्रमा एक सय सात वर्षीया विष्णुुमाया बानियाँले मतदान गर्नुभएको छ । आफन्तका साथ मतदान स्थल आउनु भएकी बानियाँले दिउँसो मतदान गर्नुभएको हो ।यता इलाम नगरपालिका–६ स्थित सत्यनारायण आविमा ९८ वर्षीय घनेन्द्र भट्टराईले बिहान सात बजे मतदान गर्नुभएको हो । भट्टराईद्वारानै यहाँको मतदान शुुरुवात गरिएको थियो । उता […]