नेपालमा पहिलो पटक एमजी आईएम ६ कार लन्च
नेपालको विद्युतीय गतिशीलता यात्राको लागि एक ऐतिहासिक क्षणमा नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले गर्वका साथ एमजी आईएम ६ – नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी लन्च गरेको छ । आज बिहिबार काठमाडौंमा एक विशेष कार्यक्रममा अनावरण गरिएको, आईएम ६ ले उन्नत, अल–संचालित ईभी प्रदर्शनको नयाँ युगको चिन्ह लगाउँछ । देशको […]