बजेटमा आईएमईआई दर्ता अनिवार्य
सरकारले अवैध मोबाइल सेट आयात तथा प्रयोगमा रोक लगाउन आईएमईआई दर्ता अनिवार्य गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले मोबाइल सेटहरूको अवैध आयात र प्रयोगमा रोक लगाउन आईएमईआई दर्ता गर्नुपर्ने व्यवस्था गरेको जानकारी दिनुभयो। उहाँले नेपाल दूरसञ्चार प्राधिकरणको पुनःसंरचना गरिने, सूचना प्रविधिको पहुँच विस्तार गरी डिजिटल […]