उपसभामुख इन्दिरालाई शेखरको फोन
सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरसँग कुराकानी गरेका छन् । उपसभामुख रानालाई हटाउने तयारीस्वरुप नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् । यसैबीच, कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा.कोइरालाले भने हस्ताक्षर गरेका छैनन् । उनले आज अमेरिकामा उपसभामुख राना मगरसँग कुराकानी गरेका थिए । […]