आज शनिबार,बोलिभियामा विमान दुर्घटना, १५ जनाको मृत्यु, ३० घाइते
आज शनिबार बिहान बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। खराब मौसममा अवतरण गरेपछि विमान धावनमार्गबाट चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको हो। अनि विमान सडकमा पार्क गरिएका दशदेखि पन्ध्रसम्म सवारीसाधनमा ठोक्किन पुगेको रोयटर्सलाई उद्धृत गर्द नेपालखबरले जनाएको छ । विमानको भग्नावशेष, […]