ऊर्जा साहुजीले टेलिभिजन दिएपछि काम नगर्दिएर हुन्छ मन्त्री कुलमान ?
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई टेलिभिजन सहयोग गरेको छ। ‘जेन–जी विध्वंस’का क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारले निजी क्षेत्रका व्यवसायीहरूबाट चार थान टेलिभिजन प्राप्त गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा सहसचिव रुद्रसिंह तामाङलाई इप्पानका उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले आज टेलिभिजन हस्तान्तरण गरेका हुन् । सहसचिवले […]