इप्पानद्वारा भोटेकोशीमा आएको बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुख व्यक्त
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानले चीनको तिब्बतहुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला भोटेकोशीमा आएको बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुख व्यक्त गरेको छ । इप्पानले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याउनुका साथै नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमासमेत ठूलो […]