होर्मुज स्ट्रेटमा आक्रमण गरिए ठुलो हमला गर्ने इरानको अमेरिकालाई चेतावनी
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएको छ। आईआरजीसीको नौसेना कमान्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘फारसको खाडी वा होर्मुज स्ट्रेटमा इरानका तेल ट्यांकर र व्यापारिक जहाजमा हमला गरियो भने अमेरिकाका अड्डा र सैन्य जहाजविरुद्ध ठुलो आक्रमण गरिने’ चेतावनी दिएको हो। आईआरजीसीको एयरोस्पेस फोर्सले पनि छुट्टै पोस्टमार्फत ‘यसअघिदेखि नै आफ्ना मिसाइल […]