अपजशको भारी एमालेका ईश्वर
०६४ सालमा उक्त ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनको परिवारका नामबाट ट्रष्टमा ल्याइयो । काठमाडौंको मुटु मानिने दरबारमार्ग, कालिमाटी, कमलादीलगायत स्थानमा रहेका महंगा जग्गाको पुनः लिज सम्झौता त ०६६ पुस र माघमा मन्त्रिपरिषदबाट गराइयो तर राजदरबारका नाममा कहाँ, कति जग्गा छ र स्थिति के छ रु भन्नेबारे त्यतिञ्जेलसम्म सरकार कुहिराको कागजस्तो स्थितिमा थियो […]