तालाचाबी सरकारलाई बुझाउने आइस्पानको चेतावनी
निरन्तर करको विवाद बढेसँगै ‘फिक्स्ड ब्रोडव्याण्ड’को व्याख्या गरिदिन आइस्पानको माग, तालाचाबी सरकारलाई बुझाउने चेतावनी इन्टरनेट सेवा प्रदायकहरुले पछिल्लो समय कर सम्बन्धित विवाद उत्पन्न भएसँगै सरकारी अधिकारीहरुसँग भेटिरहेका छन्। आइस्पानको नेतृत्वमा सेवा प्रदायकहरुले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालसँग समेत भेट गरेका छन्। आन्तरिक राजस्व विभागले विभिन्न […]