मानिसको मनभित्रका अव्यक्त विचार पढ्दैछ एआई
हाम्रो मस्तिष्कभित्र उत्पन्न हुने विद्युतीय तरंगहरू लामो समयदेखि बुझ्न निकै जटिल मानिन्थे। तर, कृत्रिम बौद्धिकता -एआईले अब यसलाई परिवर्तन गर्दैछ। ती महिला सास फेर्दा छाती तलमाथि हुने बाहेक रतिभर हल्लिएकी थिइनन्। उनका आँखा एकाग्र थिए र हात मुठ्ठी परेको थियो। उनको अगाडि रहेको स्क्रिनमा शब्दहरू बन्दै थिए, जुन बिस्तारै जोडिएर पूर्ण वाक्य बन्दै थिए। यी […]