दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह
दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौं उपत्यका ट्राफिक कार्यालयले सप्ताह–२०८२ अन्तर्गत आज काठमाडौंको जडिबुटीमा कार्यक्रम गरेको छ । गत शुक्रबारदेखि एक हप्तासम्म २ माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो । जस अन्तर्गत उपत्यका ट्राफिक प्रहरी कार्यालयले जडिबुटीमा सचेतना कार्यक्रम गरेको हो । ट्राफिकले गत शुक्रबारदेखि रामशाहपथ, कोटेश्वर, सातदोबाटो, कलंकी लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थान […]