जगदम्बा मोटर्सले भित्र्यायो टेक फ्रेंड्ली ‘टिभिएस जुपिटर ११०’
जगदम्बा मोटर्स नेपालले ‘टिभिएस जुपिटर ११०’ स्कुटर भित्र्याएको छ । टिभिएस जुपिटरले विश्वभरका ७० लाखभन्दा बढी प्रयोगकर्ताहरुको विश्वास जित्दै, उनीहरुको विविध आवश्यकताहरु पूरा गर्दै आएको छ । नयाँ टेक फ्रेंड्ली जुपिटर ११० नेपालका उपभोक्ताहरुका बदलिँदो रोजाइअनुसार तयार गरिएको नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर भएको कम्पनीले जनाएको छ । आज सोमबार एक कार्यक्रमकाबीच लञ्च गरिएको सो […]