घरजग्गाका लागि सम्पत्ति शुद्धीकरण संशोधन
घरजग्गा कारोबारका लागि जारी भएको सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन संशोधन गर्नुपर्ने माग उठिरहेको छ । सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा संलग्नता रोक्नका लागि स्पष्ट र प्रभावकारी व्यवस्था आवश्यक भए पनि ती व्यवस्था जनमैत्री र कार्यान्वयनयोग्य पनि हुनुपर्ने सम्बन्धित निकायले जोड दिएका छन् । निर्देशनको यो संशोधन सरकारले त्यही सन्तुलन मिलाउन चालेको प्रयासका रूपमा हेरिएको छ। काठमाडौं […]