‘मसुरीको दाना’ गीत सार्वजनिक
‘फिल्म ‘जनै हराएको मान्छेस् सम्बन्धका धागाहरू’मा समावेश ‘मसुरीको दाना’ बोलको सार्वजनिक भएको छ। अञ्जु पन्त र एसडी योगीले गाएको गीतमा हर्क साउदको शब्द र एसडी योगीको संगीत छ। गीनमा प्रेमजोडीको कथा देखाइएको छ। दुनियाको मन जित्ने व्यक्ति आफैँ भने कुनै टुंगो र थिति नहुने कुराबाट गीत सुरु हुन्छ। सुनील क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडिओमा चलत्रिका […]