जनमतको ‘नौलो गणतन्त्र’ अवधारणा
डा.सिके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवस मनाउने र नौलो गणतन्त्र निर्माणको अवधारणा बनाउने भएको छ । गणतन्त्र दिवसको अवसरमा भोलि पार्टीले मुलुकभरका पालिका र वडास्तरमा प्रभातफेरि, सरसफाई, मैनबत्ती प्रज्जवलनजस्ता कार्यक्रम गर्ने जनाएको छ । इतिहासकै महत्वपूर्ण संघर्षबाट गणतन्त्र प्राप्त भएको र यसले नागरिकलाई देशको साँचो मालिक बनाएको जनमतको भनाइ छ । यद्यपि, वर्तमान व्यवस्थामा […]