नयाँ प्रधानमन्त्री बन्नु अघि बालेनको नयाँ गीत ‘जय महाकाली’
प्रधानमन्त्रीको रुपमा शपथ लिने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहले नयाँ गीत सार्वजनिक गरेका छन्। बालेनको नयाँ गीत ‘जय महाकाली’ हिप–हप गायक समेत रहेका शाहले बिहीबार नयाँ गीत ‘जय महाकाली’ युट्युबमा सार्वजनिक गरेका हुन्। उनको गीत सार्वजनिक भएको करिब तीन घण्टामा दस लाखले हेरेका छन्। यो गीतको अडियो ११ वर्षअघि नै […]