शान्तिका लागि जेलेन्स्कीको ट्रम्पसँग फ्लोरिडामा छलफल
युक्रेनमा शान्ति स्थापनाका लागि अमेरिकाले तयार पारेको २० बुँदे योजनामा दुई देशका राष्ट्रपतिबीच निर्णायक छलफल हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार फ्लोरिडामा भेटवार्ता हुने तय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जेलेन्स्कीले पनि शान्ति योजनाबारे ट्रम्पसँग प्रत्यक्ष छलफल हुने तय भएको बताएका छन्। युद्ध अन्त्यमा युक्रेन-ट्रम्पसँग कूरा गर्ने […]