कहाँ लाग्ने ?
डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल, पारदर्शी र सहज बनाउँदै देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ । पहिले नै […]