झापामा बालेनको कोशेली-८ करोड गाडी हरायो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र (बालेन) साहले व्यापारीबाट कोशेली लिएको गाडी बेपत्ता पारिएको छ । राजश्व छलेर भित्र्याइएको विषयमा सुरक्षा अनुसन्धान शुरु भएपछि झण्डै आठ करोड रूपैयाँ पर्ने गाडी लुकाइएको तथ्य सार्वजनिक भएको छ । उक्त गाडी ल्याउन प्रहरीमार्फत भैरहवा, वीरगञ्ज र […]