कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुने
सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबारे छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सरकारको प्रवक्ता सञ्चारमन्त्री नरहेर अब शिक्षामन्त्री आज शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। आयोगले सिफारिस गरेका व्यक्ति र […]