कर्णाली याक्ससँग एसियन पेन्ट्स
कर्णाली याक्स स्पोर्टस प्रा।लीले एसियन पेन्ट्सलाई सह–प्रायोजकको रुपमा भित्राएको छ । काठमाडौंमा आज मंगलबार आयोजित एक कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक […]