काठमाडौँमा चिसो घट्यो, सुदुर र कर्णालीमा वर्षा
काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा […]