सिद्धार्थ बैंक एनपीएलमा जनकपुर र काठमाडौं भिड्दै-आसिफ शेखले अर्धशतक
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर काठमाण्डूका कप्तान करण केसीले फिल्डिङको निर्णय गर्दै जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन् । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को पहिलो खेलमै जनकपुरका आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित […]