७२ वर्षिय अर्थविद् केशव आचार्यको आज मृत्यु
अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा मृत्यु भएको छ। केही दिनयता अस्वस्थ रहेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो। उनी नेपालको आर्थिक नीतिनिर्माणमा चासो राख्ने तथा समालोचनात्मक विश्लेषण राख्ने गर्थे। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि उनले नेपालको अर्थतन्त्रको सूक्ष्म विश्लेषण तथा अध्ययन अनुसन्धानमा सक्रिय रहेका थिए। आचार्य २०३४ सालमा राष्ट्र बैंकमा प्रवेश […]