शिक्षा मन्त्रालयमा खेलकुद गाभ्नु उत्तम कि अवरोध ?
सामान्यतया युवा तथा खेलकुद मन्त्रालय नेपाली राजनीतिक दलको प्राथमिकतामा पर्दैन भन्ने भाष्य जबरजस्त निर्माण भएको छ। खेलकुदलाई प्राथमिकता राखेर भन्दा पनि मन्त्रालय बाँडफाँडलाई सहज बनाउन डेढ दशक अघि शिक्षाबाट अलग गरेर युवा तथा खेलकुद मन्त्रालयको छुट्टै अस्तित्व खडा गरिएको थियो। यो बीच फरक फरक दलका नेताले खेलकुद मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए। तर, बजेटका […]