खालिदा जियाको निधनसँगै रुमिन फरहाना सहित ९ जना पार्टीबाट निष्काशन
अध्यक्ष खालिदा जियाको निधन भएकै दिन मंगलबार बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले नौ जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ। यसमा पार्टीका राष्ट्रिय कार्यकारिणीका अन्तर्राष्ट्रिय मामिलाका सहसचिव रुमिन फरहाना पनि छन्। खालिदा जियाको ८० वर्षको उमेरमा निधन बीएनपीले निष्कासन गरेका नेताहरूलाई पार्टीको निर्णय उल्लंघन गरेको र स्वतन्त्र रूपमा संगठनात्मक गतिविधि सञ्चालन गरेको आरोप लगाएको बीबीसीले जनाएको […]