खिम्ती–१ मा निःशुल्क शेयरको माग
निजी क्षेत्रकै पहिलो ठूलो ६० मेगावाटको खिम्ती–१ जलविद्युत् केन्द्रसँग स्थानीयबासीले सेयर पाउनुपर्ने माग पुनः ब्युँताएका छन् । जलविद्युत् केन्द्रका प्रभावित दोलखा र रामेछापका स्थानीयबासीले यस अघि पटक–पटक ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणमा निःशुल्क सेयरको माग गर्दै मागपत्र गर्दै आएका थिए । दोलखाको तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी र रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काको […]