राजा ज्ञानेन्द्र भोली झापा जादैं
राजा ज्ञानेन्द्र शाह परिवार सहित भोली बुधबार झापा जाने कार्यक्रम छ । बिहान ११ बजे पुर्वरानी कोमल र छोरी प्रेरणा सहित झापा जान लाग्नुभएको हो । राजावादीको आन्दोलन विफल भएपछि भदौ ५ गते पुर्वराजा शाह झापा पुग्नुभएको थियो । त्यसपछि भोली जान लाग्नुभएको हो । राजसंस्था पुनःस्र्थापनाकालागि संयुक्त जनआन्दोलन समितिले चैत १५ बाट आयोगना गरेको […]