किरीयापुत्रीद्वारा मतदान
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भइरहेको निर्वाचनमा किरीयापुत्रीले समेत मतदान गरेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ निवासी केशरबहादुर देवकोटा र डल्ले देवकोटाले मतदान गरेका सहायक मतदान अधिकृत लक्ष्मण शााहले जानकारी दिए । उनिहरुले वडा नम्बर ५ सेरीगाउँमा रहेको यमुनानन्द नमूना माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनको आमाको […]