किशोरी बलात्कार मुद्धामा माओवादी युवा कमाण्डर पक्राउ
नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसियल) का नेता रेशम क्षेत्री पक्राउ परेका छन् । रुकुम पश्चिमको चौरजहारी निवासी, वाइसियलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज रेशमलाई हिजो राती रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार रेशमले ललाई फकाई जाजरकोटकी एक १७ वर्षीया किशोरीलाई २०७९ चैतमा चौरजहारीको […]