कुवेतमा मदिरा सेवनद्धारा ६ नेपालीको मृत्यु, ३५ जनाको उपचार हुँदै
खाडी राष्ट्र कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको छ । विशाक्त मदिरा सेवन गरेर अशक्त बनेका ३५ जना नेपालीको स्थानीय ६ वटा अस्पतालमा उपचार भइरहेको छ । कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयले यसबारे नेपाली दूतावासलाई जानकारी दिइसकेको छ । विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            